नेपालगञ्ज गोल्ड कपको उपाधि लाली रुपन्देहीलाई
काठमाडौँको संकटा क्लबलाई एक गोलले पाखा लगाउँदै बुटवलको लाली रुपन्देही–११ ले तेस्रो संस्करणको टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबलको उपाधि जितेको छ । लाली रुपन्देही–११ ले दोस्रो संस्करणको नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि पनि गत वर्ष जितेको थियो । गत