खेल

क्वाटरफाइनल पुग्न स्पेनलाई रुसको चुनौती, कसले मार्ला बाजी

आइतबार विश्वकपको अन्तिम १६ अन्तर्गत स्पेन र रुसको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । समुह ‘ए’ को उपविजेताको हैसियतामा अन्तिम