खेल

मेस्सीले किने १५ मिलियन डलरको प्राइभेट जेट विमान, जसमा बाथरुम किचनसहित सबै सुविधा

  एजेन्सी । अर्जेन्टिनी स्टार लिओनल मेस्सीले नयाँ विमान किनेका छन् । उनले १५ मिलियन डलर ( १,६९,४५,९९,३११ रूपैयाँ) खर्च गरेर विमान किनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । विमान शुत्रबार अर्जेन्टिनीकाे राजधानीमा अाइपुगेकाे बताइएको छ । अमेरिकाबाट विमान खरिद गरे