क्रिकेट रंगशाला बनाउने पैसा नभएपछि भग्ने तयारीमा ‘धुर्मुस–सन्तली’
चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा बन्ने भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका क्रममा देखिएको विवाद मिलाउन स्थानीयले मेयर रेणु दाहाललाई गत पुस महिनामै लिखित रुपमा जानकारी गराएको तथ्य बाहिर आएको छ । रामपुरसहित आसपासका प्रभावित स्थानीयले रंगशाला निर्माणका