सात हजार मेगावाट क्षमताका आयोजना अध्ययनमा
काठमाण्डौँ। आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको सरकारले पछिल्ला दिनमा सात हजार १३६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको अध्ययन तथा अनुसन्धानको कार्यलाई द्रुत रुपमा अगाडि बढाएको छ । जलविद्युत् आयोजना एकदमै प्राविधिक र विशिष्ट