ऊर्जा

रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले विद्यार्थीको समस्या समाधानको माग गर्दै त्रिचन्द्र क्याम्पसमा मंगलबार विरोध प्रदर्शन गरेको हो । सहभागीले  नो लाइन भनेको होइन सरकार ? ग्यासमा