किन लगाइयो २० जलविद्युत् आयोजनालाई साढे ५ करोड जरिवाना ?
नेपाल विद्युत् प्राधिकरणले २० जलविद्युत् आयोजनालाई शर्तबमोजिम बिजुली उत्पादन गर्न नसकेको भन्दै जरिवाना गरेको छ । आफैंले कबोल गरेको विद्युत् उत्पादन गर्न नसकेको भन्दै प्राधिकरणले आर्थिक वर्ष २०७३–०७४ मा जरिवाना गरेको हो । हालसम्म निजी क्षेत्रबाट ४ सय ४१ मेगावाट