ऊर्जा

३९ जलविद्युत् आयोजना जोखिममा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लेऊ र तिर (टेक एन्ड पे ) प्रणालीमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेर लेऊ वा तिर (टेक अर पे) मा रूपान्तरण गरिएका निजी क्षेत्रका आयोजनाको निर्माणमा जोखिम देखिएको छ । उत्पादित विद्युत् खेर जाने भन्दै