उपप्रधान तथा रक्षामन्त्री एवम् कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सडकमा अलपत्र परेकाहरूलाई व्यवस्थापन गर्न अदालतको आदेश आवश्यक नपर्ने बताएका छन् । नेपाली रेडियाे नेटवर्कमा आज पत्रकार ऋषि धमलासँग कुरा गर्दै लकडाउनका कारण हिडेर घर जान
कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९