स्वास्थ्य

एक स्वास्थ्यकर्मी र चार पत्रकारमा पनि संक्रमण

  नेपालमा कोरोना संंक्रमणले डरलाग्दो रुप लिन थालेको छ । मंगलबार मात्र ५७ जना संक्रमित बनेका छन् भने संक्रमितको संख्या १९१ पुगेको छ । नेपालमा कोरोनाले तेस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुले बताएका छन् । उपचारका खट्टिएका स्वास्थ्यकर्मी र सामाचार संकलनमा