आज थप ३३१ जनामा कोरोना, संक्रमितको संख्या ८६०५ पुग्यो
पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको ८६०५ संख्या पुगेको छ । ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालको आइसोलेसनमा १८ महिला र सात पुरुष गरेर २५ जनाको उपचार भइरहेको स्वास्थ्य तथा