स्वास्थ्य

इटालीका रोग विशेषज्ञ डाक्टर भन्छन् – कोरोना भाइरस आफैं कम हुँदै जान्छ

    एक इटालियन डाक्टरले कोरोना भाइरस कम खतरनाक हुँदै गएको र अब कुनै खोपबिनै आफैँ हराएर जाने विश्वास गरेका छन् । न्यूयोर्कपोस्टमा प्रकाशित खबरका अनुसार स्यान मार्टिनो अस्पतालका संक्रामक रोग क्लिनिकका प्रमुख डा. माटेओ बसेट्टीले भने कि भाइरस सम्भवतः