स्वास्थ्य

परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि

सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ । सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको सात वर्षे स्वास्थ्य तथ्यांकअनुसार