नगरबासीलाई शारिरीक , मानसीक र आर्थिक रुपमा सम्पन्न बनाउने छु उपमेयर इमानसिंह मोक्तान



हाम्रो इकोनोमि

राप्ती नगरपालीका वडा न ७, ८ र ९ मा पर्ण खोप सुनिश्चितताको घोषणा गरेको छ ।
राप्ती नगरपालीका पुर्ण खोप सुनिश्चितता मुल समारोह समितिले उत्त घोषणा सभाको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राप्ती नगरपालीकाका उपमेयर इमानसिहं मोक्तानले भन्नुभो बालबालीकाको स्वस्थको मूख्य कुरा भनेको पुर्ण खोप हो यो सुबिधा सबै बालबालीकाले पाउनुपर्छ । यो बालअधिकार पनि हो । हामि यस नगरपालीकाका सबै वडाहरुलाई पुर्ण खोप सुािश्चितताको घोषणा गर्छौ । खोप नपाएर कोहिपनि बालबालीककाको मृत्यु हुन नपरोस भन्ने हाम्रो राप्ति नगरपालीकाको मुख्य उदेश्य पनि हो उपमेयर मोक्तानले बताउनु भो । उत्त कार्यक्रम राप्ति नगरपालिका वडा न ९ बर्मनगरमा भएको थियो । नगरवासी जनतालाई शारिरीक र मानसीक रुपमा स्वास्थ बनाउने कुरामापनि उपमेयर प्रतिबद्दता जनाउनु भएको थियो । बहाँले नगरबासीलाई आर्थिक रुपमा सम्पन्न बनाउने कुरा पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...