स्वास्थ्य

राजधानीका चल्तीका अस्पतालमा भुत आतंक ! यी अस्पतालमा भुतको बिगबिगी,भुत भगाउन ओम अस्पतालले लगायो यसरी बिशेष पूजा

राजधानीका अधिकांश अस्पतालमा भुतले तर्साउने गरेको छ । सरकारी अस्पताल वीर, त्रिवि शिक्षण अस्पताल, जोरपाटी स्थित नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, प्रसूति गृह थापाथली, नर्भिक हस्पिटल, ओम हस्पिटल लगायतका ठूला निजी र सरकारी अस्पतालमा राती १० बजेपछि भुतले तर्साउने