पाँच करोडको लगानिमा अक्सिजन उद्योग सञ्चालन



हाम्रो इकोनोमि

दाङमा पहिलो पटक करीव ५ करोड रुपैयाँको लगानीमा अक्सिजन उत्पादन उद्योग सञ्चालनमा आएको छ । दाङको लक्ष्मीपुर–६ मा दाङ अक्सीजन प्रालिले उद्योग सञ्चालनमा ल्याएको हो ।

उद्योगले अक्सीजनको प्रराम्भिक उत्पादन समेत शुरु गरिसकेको उद्योग सञ्चालक टोपाराम पौडेलले जानकारी दिएका छन् । ‘राप्ती र आसपासका जिल्लाहरुलाई लक्षित गर्दै यो उद्योग सञ्चालनमा ल्याइएका हो ।

उनका अनुसार उद्योगले दैनिक दुई सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने छ । उद्योग सञ्चालनका लागि सबै कानूनी प्रक्रिया पूरा गरेर परिक्षण उत्पादन समेत शुरु गरिसकेकाले अबको केहि महीनामै आफ्नो उत्पादन बजारमा ल्याउने तयारी भएको उद्योग सञ्चालकहरुले बताएका छन् । विशेष गरी उद्योगले अस्पतालमा प्रयोग गरिने अक्सिजन उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...