स्वास्थ्य

खटायको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्मिलाई कार्यवाही गर्ने मंत्री आर्यालको चेतावनी

स्वास्थ्य राज्य मंत्री पद्मा आर्यालले सरकारले स्वाथ्य छेत्रमा आमूल परीवर्तगर्ने गरी योजना र गृहकार्यमा जुतिरहेको बताउनुभएको छ । लुम्बिनी अंचल अस्पताल बुटवलमा आयोजित कार्यक्रममा मंत्री आर्यालले सरकारले खटायको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्मिलाई कार्यवाही गर्ने चेतावनी दिदै अब सरकारी स्वास्थ्य