मैनालीको १६२ औं रक्तदान नेपालमा



काठमाडौं, २ बैशाख । अ्मेरिका निवासी नेपाली मुलका नागरिक अर्जुन प्रसाद मैनालीले नेपाल आएको अवसर पारेर आफ्नो १६२ रक्तदान काठमाडौमा गरेका छ्न ।

विश्वभर रक्तदान अभियान चलाउदै आएका मैनाली रक्तदानको छेत्रमा विश्वका धेरै मुलुकमा परिचीत रहेका छ्न । नेपाल आफ्नो बसाइको अबसरमा समेत रक्तदान सम्बन्धि कार्यक्रम सन्चालन गरर्ने बतार्ईएको छ ।

यस बिष्यमा छ्लफल गर्न विशेष बैठक काठमाडौमा यहि २ गते आइतबार बस्न लागिएको समेत बताइको छ । अमेरिकामा स्वास्थ मानिसले बर्षको १९ पटकसम्म रक्तदान गर्न सक्ने छ्न ।

प्रतिक्रिया दिनुहोस
नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

  रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको

एमालेले जनतामा आशा जगाउने काम गरेको छ : महासचिव पोखरेल

    नेपाल कम्युनिष्ट पाटी (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम

स्कुल बसको ठक्करबाट जनकपुरमा एकको मृत्यु

  स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजनाको मृत्यु भएको छ बिहीबार बिहान करिब ८

कोइला ताप्ने क्रममा निस्सासिएर सासू-बुहारीको मृत्यु

  डडेल्धुराको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको