सावाधान तपाँइ जारको पानी पिउँदै हुनुहुन्छ, यस्ता पानीमा दिसामा पाइने जीवाणु, जार र बोतलका पानीले सर्छ यस्तो रोग
के तपार्इंले जार र बोतलका पिउने पानी निर्धक्क प्रयोग गरिरहनुभएको छ ? यदि छ भने सोच्नुपर्ने भएको छ । उपभोक्ताले निर्धक्कसँग उपभोग गरिरहेको जार र बोतलको पानी दूषित रहेको विभिन्न रिर्पाेटहरूले देखाएका छन् । केही समयअघि विज्ञान तथा