बिएण्डसी संचालक प्रसाईँ बिरुद्ध झापाका महिला सडकमा, भिडियो सहित
बिर्तामोडको विएण्डसी हस्पिटलमा नेपाल महिला संघ झापाले आइतबार कालो झण्डा गाडेका छ । एमबीबीएस पढ्न बंगलादेश जाने विद्यार्थीका बिषयमा हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिप्रति खेद जनाउदै महिलाले विरोध गरेका हुन् । प्रर्दशनमा उत्रिएका महिलाले हस्पिटलको प्रवेशद्वारामा