केसीले आजै जुस खाएर अनशन तोड्ने, यस्तो हुने भो सहमति, काँग्रेसको आन्दोलनले पनि हावा खाने भो
अनशनरत डा. गोविन्द केसीका मागमा सरकार र केसी पक्ष सहमतिनजिक पुगेका छन् । मंगलबार प्रधानमन्त्री तहदेखि सक्रिय रूपमा भएको भेटघाट र वार्तापछि राति दुई वार्ताटोली केसीका धेरै मागमा सहमतिनजिक पुगेका हुन् । सिंहदरबारमा सरकारी र केसी पक्ष वार्ताटोलीबीच भएको वार्ता मिलनबिन्दुनजिक