स्वास्थ्य

दुई दिनभित्र सम्झौता कार्यान्वयन नभए १६ औँ अनसन बस्ने डा. केसीको चेतावनी

  चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौता कार्यान्वयनका लागि दुई दिनको अल्टिमेटम दिएका छन् । उनले २ दिन भित्र सम्झौता कार्यान्यवन अघि नबढे फेरि अनसन बस्ने चेतावनी समेत दिएका छन् ।   झण्डै एक साता