युनिभर्सल मेडिकल तनावग्रस्त, महावेद शाहको मृत्यु भएपछि ,अस्पतालमा तोडफोड

हाम्रो इकोनोमि

युनिभर्सल मेडिकल साइन्स कलेज तनावग्रस्त भएको छ । उपचारका क्रममा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत महावेद शाहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

जनकपुरका २२ वर्षीय शाहको उपचारका क्रममा मुत्यु भएपछि विद्यार्थीहरुले अस्पताल तोडफोड गरेका छन् । उनीहरुले अस्पतालको आइसियु कक्षमा टोडफोड गरेका छन् ।

उत्तेजित विद्यार्थीहरुले समाचार संकलन गर्न गएका पत्रकारको क्यामेरा समेत तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...