स्वास्थ्य

राजधानीमा खर्तनाक स्वाइनफ्लु, २ जानाको अवस्था गम्भिर

    राजधानीमा स्वाइनफ्लु (एचवान एनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमित बिरामीको करिब दुई सातादेखि उपचार भइरहेको छ । संक्रमित १५ र २६ उमेरका काठमाडौंवासी महिला हुन् । उपचारमा संलग्न डा। राजेशकुमार