स्वास्थ्य

कुटपिटबाट सोमबहादुर बस्नेतको पिसावनली नै फुट्यो

  प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन ्। घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उहाँको उपचार भइरहेको