स्वास्थ्य

विदेश गएर फर्किएका युवा युवतीहरु धेरैमा एचआइभी : विमानस्थालमै परीक्षण गर्न माग

  नेपालबाट लाखौं सपना बाकेर विदेश गएका नेपालीहरुले थोरै होस नगर्दा ठुलो रोगको शिकार हुनुपर्ने अवस्था रहेको छ । महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । एचआइभी जाँच रक्त परीक्षण र उपचार सेवा