तनहुँमा जिप दुर्घटना हुँदा चालकसहित २ जानाकाे मृत्यु, १३ जाना घाइते



हाम्रो इकोनोमि

 

 

तनहुँकाे घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा जिप दुर्घटना हुँदा चालकसहित दुईजनाकाे मृत्यु भएकाे छ भने १३ जना घाइते भएका छन् ।

 

बन्दिपुर ३ रामकोटबाट दमौली तर्फ आउदैगरेको ग१ज २९०७ नम्बरको जिप मंगलबार बिहान दुर्घटना भएकाे हाे ।

 

मृत्यु हुनेमा जिपका चालक व्यास १४ केशवटारका विमल घर्ती र बन्दिपुर ३ का ७५ वर्षिय बुद्धिबहादुर थापा रहेका छन् ।

 

घाइतेको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...