स्वास्थ्य

यो पढेपछि सायद तपाईंले आजैबाट दुध चिया छोड्नुहुन्छ !

  चिया धेरै नेपालीले पिउँने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउँछन् । के बिहान खाली पेटमा चिया पिउँनु राम्रो