स्वास्थ्य

प्रधानमन्त्रीज्यू ! मोटरसाइकल चढेर थानकोट आउनुस्, गम्छाले धुलो पुछिदिउँला !!

  ‘बुबा गए लाहुर सम्पत्ति प्रशस्तै, खेत लग्यो पहिरोले जस्ताको त्यस्तै ।’ सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओली ज्यू, चन्द्रागिरी नगर बासीलाई यस्तै भएको छ अचेल। साँघुरो सडक र धेरै सवारी व्यवस्थापन गर्न केही वर्ष अघि सुरु भएको त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकखण्ड