समाचार

वामदेवले लोप्वा ख्वाए प्रचण्ड गुटलाई

  नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ गौतमनिवास भैंसेपाटी गएका छन् । प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यको बैठक बस्नुअघि गौतमलाई फकाउन नेताहरु घरमै गएका हुन् । नेताहरुले गौतमलाई दिउँसो बबरमहलस्थित कार्की ब्यांकेटमा