समाचार

मन्त्रिपरिषद् बैठक बालुवाटारमा

  मन्त्रिपरिषद्‍ बैठक सुरू भएको छ। बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको हो। बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ। यसअघि मंगलबार