समाचार

नेकपा मिलाउन चीन सक्रिय, ओलीलाई एकल अध्यक्ष मान्न प्रचण्ड गुट तयार

  नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको राजनीतिमा प्रभाव कायम राख्न विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मिलाउने प्रयासहरू जारी राखेको खुलासा भएको छ । चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा तीन सदस्यीय टोली खडा गरेर विभाजन भएको नेकपाको विवाद मिलाउने प्रयासहरू गरिरहेको