समाचार

सक्कली देशका नक्कली जनता !?

  देवप्रकाश त्रिपाठी क्रान्तिकारिता र एकदलीय राजनीतिक व्यवस्थाको प्रतिनिधिमुलुक चीन आफ्ना प्रथम बादशाह यीङ चेङलाई अत्यन्त सम्मानका साथ स्मरण गर्दछ, किनभने चीनको स्थापना ती बादशाहले गरेका हुन् भन्ने विश्वास चिनियाँहरूमा छ । विचार र राजनीतिका आधारमा हेरिएको भए कम्युनिष्ट क्रान्तिकारी