‘मै खाऊँ, मै लाऊँ’ भन्‍ने भन्‍ने प्रवृत्ति तोड्नुपर्छ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि  ‘मै खाऊँ, मै लाऊँ’ भन्ने भन्ने प्रवृत्ति तोड्नुपर्ने बताएका छन्। गण्डकी प्रदेशले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान शिलान्यास कार्यक्रममा बोल्दै उनले भने, विकास निर्माणको काममा सरकारले उल्लेख्य काम गरेको छ। देशमा विकास गर्नका लागि ‘मै खाऊँ, मै लाऊँ’ भन्ने भन्ने प्रवृत्ति तोड्नुपर्छ।’

संयुक्त राष्ट्रसंघले नेपाल विकसित मुलुकमा सूचीकृत गर्न सिफारिस गरेको समेत बताए। उनले देश विकासको लहर चलेको सुनाउँदै आधुनिक कृषिमा समेत सरकार लागेको बताए।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...