समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो

    काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । एक हप्तासम्म खाद्यान्नका पसल समेत बन्द गर्ने गरी भएको निषेधाज्ञा बिहीबार राति १२ बजेपछि केही खुकुलो बनाइएको छ । निषेधाज्ञा जेठ मसान्तसम्म थपिएको छ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि