समाचार

यसरी नांगिए पाँच पूर्वप्रधानमन्त्री

      पूर्वप्रधानन्यायाधीश क्लव बनाएर न्यायालयको छवी ध्वस्त बनाउने अभियानमा लाग्नुभएका पाँच जना पूर्वप्रधानमन्त्रीले आफ्नै क्लव गठन गरेपछि सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ । भारतमा बसेर जनयुद्ध गर्नुभएका प्रचण्ड र बाबुराम भट्टराईदेखि जनयुद्धकालमै सहकार्य गरेको सार्वजनिक घोषणा गर्नुभएका