सडक विभाग तालाबन्दी गर्न पुगेका बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ पक्राउ परेका छन। वर्षौ देखि निर्माण नभएर अलपत्र परेको तेन्जिंग चोक -खरिबोट सडकका वारेमा छलफल गर्न सडक विभाग बबर महल पुगेका
गए रातीदखि परेको अबिरल बर्षाले काठमाडौंको बिभिन्न स्थान डुवानमा परेको छ । बर्षाले काठमाडौंको मुख्य शहर भोटेबहाल डुवानमा