समाचार

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

  सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न/नगराउन आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलगायतले दिनुभएको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतको संवैधानिक इजलासले आज यस्तो आदेश दिएको हो । ‘सुविधा सन्तुलनको दृष्टिले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य