काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै थप एक साता लम्व्याउने तयारी भएको छ । उपत्यकाका काठमाडौ,ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने संयुक्त बैठकले यसबारेमा थप छलफल गरेर निर्णय गर्नेछ । ‘निषेधाज्ञाबारे निर्णय गर्न आज
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन