समाचार

मेलम्ची आयोजनाको लेवर क्याम्प बाढीले बगायो, मजदुरको अवस्था अज्ञात

    अविरल वर्षाका कारण आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको क्याम्पमा क्षति पुगेको छ । आयोजनाको संरचनामा भने सुरक्षित रहेको मेलम्ची खानेपानी विकास समिति बताउँछ । हेलम्बु गाउँपालिका-१ आम्बाथाङमा रहेको मेलम्ची खानेपानी आयोजनाभन्दा केही तल रहेको क्याम्प बाढीले बगाएको समितिका