समाचार

एमाले उपाध्यक्ष रावल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । शनिबार साँझ राष्ट्रपति भेट्न शितल निवास पुग्नुभएका डा रावलले त्यहाँ करिब साँढे दुइ घण्टा विताएको स्रोतले जनाएकोछ  । नेकपा एमालेको जारी विधानमा उमेर हदको सीमा