समाचार

झलनाथ, माधव र वामदेवको एउटै पार्टी, को अध्यक्ष बन्ने भन्नेमा विबाद

    नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी स्थापना गर्न वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम एक ठाउँमा उभिने भएका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै राजनीतिक रूपमा पुस ५ पछि नै फुटिसकेको एमाले कानूनीरूपमा पनि विभाजित