समाचार

काठमाडौं एमालेको शक्ति प्रदर्शन

    कमलादीस्थित प्रज्ञा भवनमा एमालेले वृहत कार्यकर्ता भेला गरेको छ । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।