समाचार

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा : एलपी साँवा

    नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पार्टीमा १० बुँदे सहमति लागू भएसँगै जेठ २ मा फर्किएको छ । विहीवार दश बुँदे सहमति लागू गर्न बसेको बैठकले एलपी साँवा लिम्बुलाई नै अध्यक्ष कायम राख्दै