पूर्व आईजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनाल सक्रिय राजनीतिमा लाग्ने भएका छन् । अवकाशपछि केही समय घुमफिर, अध्ययन र आफन्तसँगको भेटवार्तामा समय व्यतित गरेका खनाल अब भने सक्रिय राजनीतिमा लाग्ने भएका छन् ।

उनीनिकट स्रोतकाअनुसार खनाल यही कार्तिक १० गतेसम्म नेकपा (एमाले) मा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेका छन् ।

खनाललाई एमालेमा भित्र्याउनको लागि एमालेका प्रभावशाली नेताहरु पनि लागिपरेका छन् । खनाल तनहुँ क्षेत्र नम्बर १ का स्थायीवासी हुन । उनी आगामी निर्वाचनमा सोही क्षेत्रबाट उठ्नेसम्मको चर्चा छ । खनाल प्रहरी सेवामा हुँदापनि आफ्नो कामका कारण सधैं चर्चामा थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...