सत्तारुढ गठबन्धन दलहरुबीचको बैठक निष्कर्षविहीन भएको छ । मन्त्रिपरिषद विस्तारबारे मिलाउन बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो । मन्त्रालय भागबण्डामा चर्को बिवाद भएको छ । विहानैदेखि छलफल भएपनि नेताहरुबीच कुनै पनि सहमति हुन नसकेको बताइएको छ
त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा