जनता समाजवादी पार्टीभित्र भाँडभैलो, उपेन्द्र यादव तनाबमा



हाम्रो इकोनोमि

 

 

उपेन्द्र यादवका कारण जनता समाजवादी पार्टीभित्र भाँडभैलो मच्चिएको छ ।मन्त्री बनाउने बेला यादवले आफू निकटकालाई मात्रै अवसर दिएपछि चरम असन्तुष्टि छ ।

जसपाभित्र सबैभन्दा ठूलो विद्रोह प्रदीप यादवले गरेका छन् । पर्साबाट प्रतिनिधि सभामा निर्वाचित भएका नेता प्रदीपले अध्यक्ष यादवको विरोध गर्दै आएका छन् । प्रदीपले उपेन्द्रलाई सबैभन्दा ठूलो झट्का दिने तयारीमा छन् । पर्सामा आफ्नो राजनीतिलाई पछिल्लो समय केन्द्रित बनाउँदै आएका प्रदीपले उपेन्द्रसँग नझुक्ने नीति लिएका छन् । प्रदीप जस्तै मोहम्मद ईस्तियाक राइसहितका नेताहरू पनि उपेन्द्रविरुद्ध छन् । उनले पनि उपेन्द्रलाई झड्का दिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...