समाचार

यो माओवादी पार्टी कति वर्षमा सकिएला : रामेश्वर खनाल

    पूर्वअर्थसचिव रामेश्वर खनालले देशमा माओवादी सखाप नपारे नेपालीको जीवन सुखी नहुने जिकिर गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा बहसको सुरूवात गर्दै तात्कालीन नेकपा माओवादीका नेता डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहनुभएका खनालले माओवादीको नाटक लामो भएकाले