समाचार

काला, संस्कृति तथा संगीत क्षेत्रको विकासमा सहयोग गर्छु : मन्त्री आले

      संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गित संगीत बिना मान्छेको जिवन अधुरो हुँने बताउनु भएको छ । राष्ट्रिय संगीत कर्मी संघले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मन्त्री