ओली-नेपालबीच अझै पानी बाराबार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कुनैबेला एउटै दलमा थिए । नेपाल र दल पार्टीभित्र एउटै गुटका निकट सहकर्मी थिए । अहिले यी नेताहरुबीच पानी बाराबारको अवस्था छ ।

ओलीले माधव नेपाल सहभागी कुनैपनि बैठक बहिष्कार गर्दै आएका छन् । नेपाली काँग्रेसको १४औं महाविधेशन उदघाटनमा भने हार्न नसकेर ओली पुगे । जहाँ माधव नेपाल अतिथिरुका रुपमा निम्तो गरिएका थिए ।

एमाले महाधिवेशनमा ओलीमाथि माधव नेपालले कटाक्ष गरे । त्यसपछि उनी ओलीको भाषण नसुनी हिंडे । ओलीले पनि नेपालमाथि कटाक्ष गरे । दुई नेताले नमस्कार गर्ने र फर्काउने सम्म गरेनन् । आज डाकिएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी नहुने भएको छ । ओली माधव नेपाल सहभागी बैठकमा सहभागी हुन चाहँदैनन् । एमालेले माधव नेपाललाई फरक दलको नेताका रुपमा स्वीकार्न चाहेको छैन । ओली र माधव नेपालबीच आरोप प्रत्यारोप चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...